ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुडानमा अर्धसैनिक बलको आक्रमणमा कम्तीमा १०० जनाको ज्यान गयो


एबीसी न्यूज

काठमाडौं ३१ चैत । सुडानको डार्फरमा अर्धसैनिक बलको आक्रमणमा कम्तीमा एक सय जनाको ज्यान गएको छ । सुडानी अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेस आरएसएफ ले डार्फर क्षेत्रमा विस्थापित मानिसहरूका लागि बनाइएको अनिकालग्रस्त शिविरहरूमा गरेको आक्रमणमा २० बालबालिका र ९ सहायताकर्कीसहित एक सय जनाभन्दा धेरैको ज्यान गएको संयुक्त राष्ट्रसङ्घलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ ।

सुडानमा राष्ट्रसङ्घका आवासीय र मानवीय संयोजक क्लेमेन्टाइन न्क्वेटा–सलामीले आरएसएफ र सहयोगी मिलिशियाहरूले जामजम र अबु शोरोक शिविर, नजिकैको शहर एल–फाशेर, उत्तरी डार्फर प्रान्तको प्रान्तीय राजधानीमा आक्रमण गरेका बताउनुभयो । जामजम शिविरमा बाँकी रहेका केही स्वास्थ्य चौकीहरूमध्ये एउटा सञ्चालन गर्ने क्रममा नौ जना सहायताकर्मी मारिएका खबरमा उल्लेख छ ।

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कानुसार जामजम र अबु शोरोकमा सात लाख जनाभन्दा धेरैले आश्रय लिइरहेका छन् । विश्वव्यापी भोकमरी निगरानी समूह, एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण ९आईपीसी० द्वारा अनिकाल पत्ता लागेको सुडानका पाँच क्षेत्रमध्ये जमजाम र अबु शोरोक समावेश छन् ।

युद्धका कारण सुडानको आधा जनसङ्ख्या झन्डै दुई करोड ५० लाख मानिसले चरम भोकमरीको सामना गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com