काठमाडौं ७ बैशाख । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै गरेका निर्णयहरूको विरोधमा हजारौँ नागरिक सडकमा उत्रिएका छन्। बीबीसीका अनुसार शनिबार प्रदर्शनकारीहरूले किल्मर अब्रेगो गार्सियालाई एल साल्भाडोरमा गलत निर्वासन गरिएको र अन्य विभिन्न मुद्दाको विरोध गरेका हुन्। यो आन्दोलनलाई ‘५०५०१’ नाम दिइएको छ। अमेरिकामा जम्मा ५० ...