काठमाडौं २ बैशाख । संयुक्त राष्ट्रसंघले ‘विश्वसनीय स्रोत’लाई उद्धृत गर्दै सुडानमा विद्रोहीहरूले शरणार्थी शिविरमा आक्रमण गर्दा ४०० भन्दा बढी मानिसको मृत्यु भएको जनाएको छ। संयुक्त राष्ट्रसंघका अनुसार यो आक्रमण सुडानमा सक्रिय विद्रोही समूह र्यापिड सपोर्ट फोर्स ९आरएसएफ० ले गरेको हो। गत हप्ता आरएसएफले अल(फशेर सहर ...