ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनले बनायो गैरपरमाणु हाइड्रोजन बम


एबीसी न्यूज
बैशाख ७, २०८२ आईतबार  १ : ३३ बजे

काठमाडौं ७ बैशाख । चिनियाँ वैज्ञानिकहरूले नयाँ हतियार बनाएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नयाँ हतियार गैरपरमाणु हाइड्रोजन बम हो, जसको अर्थ यो परमाणु सामग्रीबिना नै बनाइएको हो।

चिनियाँ अनुसन्धानकर्ताहरूले हाइड्रोजन(आधारित विस्फोटक उपकरणको सफलतापूर्वक परीक्षण गरेर यो सफलता हासिल गरेका छन्।

गत महिना प्रकाशित एक अध्ययनमा यो जानकारी दिइएको हो।

यो हाइड्रोजन बम चाइना स्टेट सिपबिल्डिङ कर्पोरेसन ९सीएसएससी० को ७०५ रिसर्च इन्स्टिच्युटले बनाएको हो।

यो संस्थान पानीमुनि प्रयोग हुने हतियार निर्माणका लागि परिचित छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार परीक्षणका क्रममा दुई किलोग्राम ९४।४ पाउन्ड० बमले १,००० डिग्री सेल्सियसको आगोको गोला सिर्जना गरेको थियो।

यो आगोको गोला दुई सेकेन्डभन्दा बढी समयसम्म रह्यो। यो बम बनाउन कुनै पनि आणविक पदार्थ प्रयोग गरिएको छैन। यो बम म्याग्नेसियममा आधारित ठोस हाइड्रोजन भण्डारण सामग्रीबाट बनेको छ।

यसलाई म्याग्नेसियम हाइड्राइड भनिन्छ। यो चाँदी रङको पाउडर हो। यो पाउडरले प्रेसराइज्ड ट्यांकीभन्दा बढी हाइड्रोजन भण्डारण गर्न सक्छ।

वैज्ञानिकहरूका अनुसार यो हाइड्रोजन बमले धेरै गर्मी उत्पन्न गर्न सक्छ। किनभने यसबाट निस्कने आगोको गोला धेरै तातो हुन्छ।

यो यति तातो छ कि यसले आल्मुनियम पनि पगाल्न सक्छ। यो टीएनटी विस्फोटभन्दा धेरै लामो समयसम्म टिक्छ। टीएनटी फायरबल केवल ०।१२ सेकेन्ड टिक्छ, तर परीक्षणमा यो हाइड्रोजन बम फायरबल दुई सेकेन्डसम्म टिक्यो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

क्वेाने समाज युकेले बनायाे कागबेनीमा गुम्बा

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

सम्बन्धित

‘प्रदेश तलबले होइन, भ्रष्टाचारले देश डुबेको हो ‘: बालेन्द्र शाह

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

प्रचण्डको नयाँ दलमाथि तिखो प्रहार :’जेलेन्स्की जन्माउने षडयन्त्र’ (मुख्य के के भने ?)

के बालेलनलाई जसलाई पनि ‘हत्यारा’ भन्ने छुट छ ?

बजारमा ग्यासको चरम अभाव, सिलिण्डर बोकेर भौतारिँदै उपभोक्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com