ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्नामा प्रतिबन्ध लगाउने चेतावनी


एबीसी न्यूज

काठमाडौं ४ बैशाख । अमेरिकाको ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्नामा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ।

अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले विश्वविद्यालयलाई राष्ट्रिय सुरक्षालाई खतरामा पार्नेु र यहुदीविरोधी भावनाको सिकार भएकोु आरोप लगाएकी छन्।

उनले विश्वविद्यालयलाई पत्र लेख्दै आफ्ना विदेशी विद्यार्थीहरूको अवैध र हिंसात्मकु गतिविधिको विस्तृत रेकर्ड माग गरेकी छन्।

यस वर्ष हार्वर्ड विश्वविद्यालयको भर्नामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या २७ प्रतिशतभन्दा बढी छ।

हार्वर्ड विश्वविद्यालयले अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले पठाएको मागको सूची अस्वीकार गरेको थियो। जसमा विश्वविद्यालयको प्रशासन, भर्ती र भर्ना प्रक्रियामा परिवर्तनका कुरा थिए।

तर हार्वर्ड विश्वविद्यालयले ह्वाइट हाउसका ती मागहरूलाई अस्वीकार गर्दै ह्वाइट हाउसले नियन्त्रण गर्न खोजेको जवाफ दिएको थियो।

यसपछि ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई दिइरहेको दुई अर्ब अमेरिकी डलरको कोष रोकेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बागबजारमा युवतीको हत्या, पूर्व सैनिक पक्राउ

त्रिशूली नदीमा दुई बालिका बेपत्ता:बिहानैबाट खोजी कार्य सुरु

सम्बन्धित

साढे १७ खर्बको बजेटमा साढे २ खर्ब रकमान्तर

अर्थ मन्त्रालयले कर छुट दिएका विषयमा प्रश्न, छुटको एकीकृत तथ्यांक संसद्‌मा पेस गर्न निर्देशन

संविधान र शासन व्यवस्था विरोधी गतिविधि सह्य हुँदैन – गृहमन्त्री लेखक

बेरुजु ७ खर्ब ३३ अर्ब रुपैयाँ पुग्यो, १ वर्षमा ९१ अर्ब ५९ करोडभन्दा धेरै थपियो

जेजु एअर विमान दुर्घटना : पीडित परिवारले यातायातमन्त्रीसहित १५ जनाविरुद्ध उजुरी दर्ता गरे

पाकिस्तानले २० दिनसम्म बन्धक बनाएको बीएसएफ जवानलाई भारतलाई सुम्पियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com