काठमाडौ १५ असार । भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा पहिरोमा परी नौ मजदूर बेपत्ता भएका छन । यमुनोत्री राष्ट्रिय राजमार्गमा पर्ने सिलाई बैंड नजिकै खसेको पहिरोले त्यहाँ रहेको एक श्रमिक शिविर पहिरोको चपेटामा परेको बीबीसी हिन्दीले जनाएको छ । प्रहरीका अनुसार, शिविरमा १९ जना मजदूर ...