काठमाडौं १८ असार । अमेरिकी सिनेटले मंगलबार राष्ट्रपति डोनाल्ड ट्रम्पको महत्वाकांक्षी घरेलु नीति विधेयकलाई कठिन बहुमतले पारित गरेको छ। ‘वन बिग ब्युटिफुल बिल एक्ट’ नाम दिइए विधेयकमा ५०ः५० को बराबरी मतमा पुगेपछि उपराष्ट्रपति जेडी भान्सले निर्णायक मत हालेर पारित गराएका हुन् । यो विधेयक अब ...