काठमाडौ १३ असार । इरानमा रहेका १६ जना नेपालीमध्ये अहिलेसम्म नौ जना स्वदेश फर्किएका छन् । इरानमा रहेको भारतीय दूतावासको सहयोगमा उनीहरु स्वदेश फर्किएका हुन् । परराष्ट्र मन्त्रालयले अहिलेसम्म नौ जना नेपाली स्वदेश फर्किसकेको जानकारी दिएको छ । शुरुमा ११ जना फर्काउने तयारी भए पनि ...