काठमाडौ १५ असार । विश्व शेयर बजारका बादशाह मानिने अर्बपति वारेन वफेट सबैभन्दा धेरै आफ्नो निजी सम्पत्ती दान दिने व्यक्ति बनेका छन् । ‘दान दिने प्रतिस्पर्धा’मा अर्का अर्वपति बिल गेट्सलाई उछिन्दै वफेट सबैभन्दा धेरै दान दिने व्यक्ति बनेका हुन् । वफेटले सुक्रबार आफ्नो कम्पनी बर्कशायर ...