ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दान दिन प्रतिस्पर्धा गर्दै वारेन वफेट र बिल गेट्स, वफेटले ६० अर्व डलर, गेट्सले ५५ अर्व डलर दान दिए


abc news
असार १५, २०८२ आईतबार  ९ : १३ बजे

काठमाडौ १५ असार । विश्व शेयर बजारका बादशाह मानिने अर्बपति वारेन वफेट सबैभन्दा धेरै आफ्नो निजी सम्पत्ती दान दिने व्यक्ति बनेका छन् । ‘दान दिने प्रतिस्पर्धा’मा अर्का अर्वपति बिल गेट्सलाई उछिन्दै वफेट सबैभन्दा धेरै दान दिने व्यक्ति बनेका हुन् ।

वफेटले सुक्रबार आफ्नो कम्पनी बर्कशायर हाथवेको करिब ६ अर्व डलर बराबरको रकम दान दिएको घोषणा गरेका छन् । यो संगै उनले संस्थागतरुपमा दिएको दान रकम करिब ६० अर्व डलर पुगेको छ । यो तथ्याँकमा उनले व्यक्तिगतरुपमा दिएको दानको हिसाब नरहेको वफेड फाउण्डेशनले जानकारी दिएको छ ।

सुक्रबारको दान घोषणा अघि बफेटको कूल सम्पत्ती १ खर्ब ५२ अर्व डलर रहेको थियो । सुक्रबारको दानपछि उनको सम्पत्ती १ खर्ब ५२ अर्व डलरमा सिमित भएको छ । केही वर्ष अगाडिसम्म विश्वकै सबैभन्दा धनी रहेका उनी अहिले विश्वको १३ औं धनी व्यक्ति हुन् ।

९४ वर्षका वफेट आफूलाई विश्वका धनीहरु मध्येको एक भनेर होइन, विश्वका दानीहरु मध्येको एक व्यक्ति भनेर चिनिने इच्छा रहेको बताएका छन् ।

वफेट पछि विल गेट्स हुन, जस्ले अहिलेसम्म ५५ अर्व डलर दान दिएका छन् । त्यस्तै अर्का अर्वपति जर्ज सोरसले अहिलेसम्म करिब २३ अर्व डलर दान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

सम्बन्धित

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

दुर्गा प्रसाईं फेरि पक्राउ

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com