काठमाडौ १३ असार । टर्कीको पश्चिमी इज्मिर प्रान्तको जङ्गलमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । बुधबार दिउँसोदेखि सुरु भएको डढेलो आलियागा र फोका जिल्लाको बिचको जङ्गल क्षेत्रमा तीव्र हावा चल्दा तीव्र गतिमा फैलिएको हो । आगलागी लाग्नुका कारण अज्ञात रहेको बताइएको छ । आगलागी ...