काठमाडौ ७ असार । गाजामा मानवीय सहायता पर्खिरहेका कम्तीमा ३४ जना प्यालेस्टिनी नागरिक इजरायली सेनाको आक्रमणमा मारिएका छन् । मध्य र दक्षिणी गाजामा भएको गोलाबारीमा उनीहरु मारिएको अस्पताल स्रोतलाई उद्धृत गरी अलजजिराले जनाएको छ । पछिल्लो आक्रमणमा परी गाजाभर कम्तीमा ८२ जना प्यालेस्टिनीको ज्यान गएको ...