काठमाडौ ८ असार । पश्चिम एसियाको दुई दशक लामो युद्धबाट बल्लबल्ल उम्किन खोजिरहेको अमेरिका इरानमा बमबारीसँगै पुनः युद्धमा तानिएको छ। र, यो काम सधैँको युद्धबाट मुक्ति दिलाउने वाचा गरेर निर्वाचित भएका डोनाल्ड ट्रम्पले नै गरेका छन्। सो क्षेत्रमा सैन्य शिविर र युद्धपोतमा गरी ४० हजारभन्दा ...