काठमाठौ १ असार । चीनका विदेशमन्त्री वाङ यीले इरानका विदेशमन्त्री अब्बास अराघचीसँग टेलिफोन वार्ता गरेका छन्। चीनको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी मन्त्री यीले अराघचीसँग शनिबार टेलिफोन कुराकानी गरेको जानकारी दिएको हो। विज्ञप्तिअनुसार, ‘सय्यद अब्बास अराघचीले वाङ यीलाई क्षेत्रीय अवस्था र हालैका घटनाक्रमबारे जानकारी गराएका ...