काठमाडौं १ असार । इजरायलले इरानको राजधानी तेहरानमा आइतबार बिहान नयाँ आक्रमणको क्रममा शहरको मुख्य ग्यास डिपोमा आक्रमण गर्दा तेहरानको आकाश धुवाँ र ज्वालाले ढाकिएको छ। यो आक्रमणले दुई देशबीचको तनावलाई थप उग्र बनाएको को अमेरिकी मिडियाले रिपोर्ट गरेका छन् । इजरायल र इरानले शनिबार ...