काठमाडौ २९ असार । अमेरिका र चीनबीच ताइवानमा युद्ध भयो भने त्यो बेला आफूले खेल्ने भूमिका स्पष्ट पार्न पेन्टागनले जापान र अस्ट्रेलियालाई दबाब दिएको छ। अमेरिकी अधिकारीहरूको यो कदमले इन्डो–प्यासिफिकमा अमेरिकाका सबैभन्दा महत्त्वपूर्ण दुई सहयोगी चकित भएका छन्। रक्षा मन्त्रालयको नीति विभागका उपमन्त्री एल्ब्रिज कोल्बीले ...