ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एलन मस्कको स्टारलिङ्क स्याटेलाइट इन्टरनेट श्रीलङ्कामा शुरू


abc news
असार २३, २०८२ सोमबार  २ : ०६ बजे

काठमाडौ २३ असार । अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सको स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवा श्रीलङ्कामा शुरू भएको छ । भूटान र बङ्गलादेशपछि श्रीलङ्का स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवा शुरू गर्ने दक्षिण एशियाको तेस्रो देश बनेको छ ।

स्पेसएक्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सीईओ० एलन मस्कले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म एक्समा श्रीलङ्कामा स्टारलिङ्कको सेवा शुरू भएको बताउनुभएको छ । यसैबीच स्टारलिङ्कले चाँडै भारतमा पनि सेवा शुरू गर्ने तयारीमा रहेको बीबीसीले जनाएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार भारतको दूरसञ्चार विभागले स्टारलिङ्कलाई सेवा शुरू गर्न अनुमति दिएको छ ।

केही समयअघि भारतका ठूला टेलिकम कम्पनीहरू भारतीय एअरटेल र रिलायन्स जियोले स्टारलिङ्कसँग सहकार्यसम्बन्धी समझदारी भएको जानकारी दिएका थिए । भारतमा स्टारलिङ्क सेवा शुरू भएमा ग्रामीण क्षेत्रका सर्वसाधारणले उच्चगुणस्तरको इन्टरनेट पहुँच पाउने विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

सम्बन्धित

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

दुर्गा प्रसाईं फेरि पक्राउ

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com