ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भन्सार शुल्कमा जापानले ट्रम्पसँग सजिलै सम्झौता नगर्ने


abc news

काठमाडौ २२ असार । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले भन्सार शुल्कमा अमेरिकासँग सजिलै सम्झौता नगर्ने बताउनुभएको छ । जापानी प्रधानमन्त्री इशिबाले जापानी सामानहरूमा ३५ प्रतिशतसम्म भन्सार शुल्क लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीलाई टोकियोले टार्न खोजिरहेको छ भन्दै वाशिङ्गटनसँग वार्तामा सजिलै सम्झौता नगर्ने बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था ‘एएफपी’ ले जनाएको छ ।

व्यापार सम्झौताका लागि बुधवारको समयसीमाअघि जापानले ट्रम्प प्रशासनसँग वार्ता गर्न हतार गर्दा प्रधानमन्त्रीको यस्तो टिप्पणी आएको हो ।

‘सन्डे टेलिभिजन’ कार्यक्रममा जापानी प्रधानमन्त्री इशिबाले अमेरिकी अर्थतन्त्रमा सबैभन्दा ठूलो लगानीकर्ता राष्ट्रका रूपमा जापानलाई अन्य देशभन्दा फरक व्यवहार गर्नुपर्ने कुरा दोहोर्‍याउनुभएको छ ।

यस्तै अर्को ‘सन्डे टेलिभिजन’ कार्यक्रममा इशिबाले ट्रम्पको पत्रलाई कसरी सामना गर्ने योजना छ भनेर सोध्दा जापानले सबै प्रकारका परिस्थितिहरूको सामना गर्न तयारी गरिरहेको बताउनुभएको खबरमा उल्लेख छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले अप्रिलमा धेरैजसो व्यापारिक साझेदारहरूबाट आयातमा १० प्रतिशत भन्सार शुल्क लगाए पनि जापानलगायत देशहरूमा उच्च दरहरू घोषणा गरे पनि वार्ताका लागि ठाउँ दिन त्यसपछि रोक्नुभएको थियो । यो रोकावट यही जुलाई ९ मा समाप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com