ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाको टेक्सासमा बाढीका कारण १३ जनाको ज्यान गयो


abc news

काठमाडौ २१ असार । अमेरिकाको टेक्सासमा बाढीका कारण १३ जनाको ज्यान गएको छ । ठूलो पानी परेपछि ग्वाडालुपे नदीमा बाढी आएको हो । बाढीका कारण कम्तीमा १३ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । स्थानीय ख्रीष्टियन शिविर ‘क्याम्प मिस्टिक’ बाट २० जनाभन्दा धेरै बालबालिका बेपत्ता भएका छन् ।

टेक्सासका उप–गभर्नर ड्यान प्याट्रिकका अनुसार शिविरमा सात सय ५० को सङ्ख्यामा बालबालिका रहेका र तीमध्ये अवस्था थाहा हुन नसकेका बालबालिकाको खोजी भइरहेको छ । शिविरबाट उद्धार गरिएका बालबालिकालाई हेलिकप्टरमार्फत सुरक्षित ठाउँमा सारिएको छ । अन्य वरपरका शिविरका बालबालिका सुरक्षित रहेका छन् ।

कर्भिल शहरका मेयर जो हेयरिङ जुनियरले आपतकालीन विपद् अवस्थाको घोषणा गर्नुभएको छ । टेक्सासका गभर्नर ग्रेग एबटले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत सबै उपलब्ध स्रोत परिचालन गरिएको जानकारी दिनुभएको छ । उहाँले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि समन्वय गरिएको र आवश्यक परेको जुनसुकै सहयोग गर्न प्रतिबद्धता जनाउनुभएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बीपी राजमार्गको काभ्रे खण्डमा आजदेखि रातमा १२ घण्टा गाडी चलाउन रोक

यस्ता छन् मन्त्रिपरिषद्‌का निर्णयहरू

सम्बन्धित

छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई दिने सुविधामा पुनर्विचार गर्दैछौँ – गृहमन्त्री

फिनल्यान्ड र आयरल्यान्डका लागि गैरआवासी राजदूत नियुक्त

च्यासलमा एमाले सचिवालय बैठक

उपेन्द्रको कटाक्ष : ‘बा’ को राज रहुन्जेल सगोत्रीलाई जे गर्न पनि छुट छ

वाइसिएललाई प्रचण्डको निर्देशन- तयार रहनू

धार्मिक पर्यटन प्रवर्द्धन गर्न कालीगण्डकी किनारमा पैदल मार्ग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com