काठमाडौं, १३ चैत्र । शिक्षा,विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मीत पोखरेलले सरकारको प्रवक्ताको जिम्मेवारी पाएका छन्। प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा शुक्रबार बसेको पहिलो मन्त्रिपरिषद बैठकले शिक्षा मन्त्री पोखरेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।पोखरेल रास्वपाका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।








प्रतिक्रिया दिनुहोस्