ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलसँग युद्धयता इरानका सर्वोच्च नेता पहिलोपटक सार्वजनिक कार्यक्रममा


abc news

काठमाडौ २२ असार । इजरायलसँग द्वन्द्वपछि इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनी पहिलोपटक सार्वजनिक कार्यक्रममा देखापरेका छन्।

इरानको सरकारी टेलिभिजनबाट प्राप्त भिडिओमा उनी सिया मुस्लिमका लागि सबैभन्दा महत्त्वपूर्ण दिन आशुराको पूर्वसन्ध्यामा शनिबार मस्जिदमा पूजा गर्नेहरूलाई अभिवादन गर्दै गरेको देखिएको हो।

यसअघि खामेनी रेकर्ड गरिएका भिडिओमार्फत मात्र देखिएका थिए।

गत जुन १३ मा इजरायलले इरानमा आक्रमण गरेपछि दुई देशबीच हवाई लडाइँ परेको थियो।

इजरायलको आक्रमणमा इरानका धेरै जना शीर्ष कमान्डर र आणविक वैज्ञानिक मारिए।

तर १२औँ दिनमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम घोषणा गरेपछि इजरायल(इरान द्वन्द्व रोकिएको हो।

युद्धका बेला खामेनी तीनपटक भिडिओ सन्देशमा देखापरे। यस अवधिमा उनी बंकरमा लुकेको अनुमान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बीपी राजमार्गको काभ्रे खण्डमा आजदेखि रातमा १२ घण्टा गाडी चलाउन रोक

यस्ता छन् मन्त्रिपरिषद्‌का निर्णयहरू

सम्बन्धित

छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई दिने सुविधामा पुनर्विचार गर्दैछौँ – गृहमन्त्री

फिनल्यान्ड र आयरल्यान्डका लागि गैरआवासी राजदूत नियुक्त

च्यासलमा एमाले सचिवालय बैठक

उपेन्द्रको कटाक्ष : ‘बा’ को राज रहुन्जेल सगोत्रीलाई जे गर्न पनि छुट छ

वाइसिएललाई प्रचण्डको निर्देशन- तयार रहनू

धार्मिक पर्यटन प्रवर्द्धन गर्न कालीगण्डकी किनारमा पैदल मार्ग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com