काठमाडौं, २७ भदौ । सरकारले युरोपमा सुरक्षित र व्यवस्थित रुपमा संस्थागत ९म्यानपावर० रुपमा नेपाली कामदार पठाउन कार्ययोजनासहितको रोडम्याप बनाएको छ । आकर्षक गन्तव्य भनिएको युरोपमा संस्थागत रुपमा कामदार नपठाउँदा तस्करी बढ्दो छ । युरोपको मागपत्र प्रमाणीकरण नहुँदा ४० हजार जनाको मागपत्र रोकिएको छ । प्रधानमन्त्री ...