काठमाडौं, २६ भदौ । नेपालको शान्ति प्रक्रियासँग सम्बन्धित हतियार व्यवस्थापन र सेना समायोजनको विषय टुंगो लागिसकेको ११ वर्ष भइसकेको छ। तर, संक्रमणकालीन न्याय सम्बन्धी विषय रोकिएको ६ वर्षभन्दा बढी भइसक्यो। यो विषय टुंगो लगाउन सजिलो छैन। एक तसर्वसहमति र सर्वस्वीकार्य बनाउनुपर्ने चुनौती छ, त्यसमाथि समय लम्बिँदै ...