पाल्पा, ६ माघ २०८२ । पाल्पा क्षेत्र नम्बर २ मा नेकपा (एमाले) ले अन्तिम समयमा फेरि पुरानै विजेता ठाकुर गैरेलाई प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीका अनुसार, बिहानसम्म रामबहादुर राउतको टिकट फाइनल जस्तो थियो, तर प्रदेश अध्यक्ष राधाकृष्ण ...