काठमाडौ २९ भदौ । दाङमा बाबुको हत्याको आरोपमा छोरा पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका ५ दलजितपुरका ५१ वर्षका प्रेमबहादुर केसीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनकै २८ वर्षीय छोरा सन्तोषलाई पक्राउ गरेको हो । भदौ २८ गते साँझ मादक पदार्थ सेवन गरी छोरा ...