काठमाडौं, २९ भदौ । कान्ति बाल अस्पतालमा भदौ १८ पाँच वर्षीय बालिका रेजिशा गोपालीको निधनमा आकस्मिक कक्षमा लापरवाही गरेको छानबिन समितिले निष्कर्ष निकालेको छ। शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छानबिन समितिले सो सम्बन्धी प्रतिवेदन बुझाएको जानकारी दिँदै घटनाबारे संसदलाई जानकारी गराए। कान्ति बाल अस्पतालमा भदौ ...