काठमाडौं, ४ असोज । सचिव कृष्णहरि पुस्करलाई अर्थमन्त्रालयमा स्वागत गरिएको छ। यही भदौ २९ गतेको सरकार निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट उनलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको थियो। अर्थसचिव अर्जुनप्रसाद पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगिएको थियो। पुष्करलाई बिहीबार अर्थमन्त्रालयमा एक कार्यक्रमबीच स्वागत गरिएको हो। उनलाई अर्थमन्त्री ...