काठमाडौं, ५ असोज । विद्यालय विधेयकको विरोधमा उत्रिएका शिक्षकहरूको रिपोर्टिङका लागि सिंहदरबार गेटबाहिर पुगेका पत्रकारहरूमाथि प्रहरीले धक्कामुक्का गरेको छ। शुक्रबार दिउँसो वैद्य निकट शिक्षक संगठनका कार्यकर्ताहरूले विरोध प्रदर्शन गर्ने भनेपछि रिपोर्टिङ गर्न पुगेका सरोज बैजुलगायत फोटो पत्रकारहरूमाथि प्रहरीले लछारपछार गरेको हो। त्यस्तै, रिपोर्टिङका लागि पुगेका ...