Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं, ७ असोज । आर्थिक वर्ष २०८०र०८१ को दुई महिना साउन र भदौमा करिब ९ सय वटा विद्युतीय गाडी ९ईभी० नेपाल भित्रिएका छन् । भन्सार विभागको तथ्यांक अनुसार दुई महिनामा ९ सय वटा विद्युतीय जिप, कार र भ्यान नेपाल भित्रिएका हुन् । यसमा ५० किलोवाटसम्मका ...