प्रधानमन्त्री प्रचण्ड र कोरियाका राष्ट्रपति बीच भेटवार्ता भएको छ :
एबीसी न्यूज
काठमाडौं, ५ असोज । न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा Replubic of Korea का राष्ट्रपति YOON SUK YEOL सङ्ग सौहार्दपुर्ण भेटवार्ता भयो। भेटका क्रममा द्विपक्षीय सम्बन्ध र पारस्परिक हितका विविध विषयमा छलफल भएको छ ।
प्रतिक्रिया दिनुहोस्