ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षक आन्दोलनको नारा– बालेनहरू होसियार !


एबीसी न्यूज

काठमाडौं,४ असोज । सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षकहरू अहिले सडक आन्दोलनमा छन् । सो विधेयकले शिक्षकलाई स्थानीय तहका जनप्रतिनिधिका ‘झोले’ बनाउने प्रयास गरेको उनीहरूको आरोप छ ।

आफूहरूका विभिन्न माग पूरा गराउन आन्दोलन गर्नुपरेको शिक्षकहरूले तर्क गरेका छन् । उनीहरूले सरोकारवालासँग छलफल नगरी ल्याइएको विधेयकमा दर्जनौँ कमजोरी रहेको बताएका छन् । त्यसलाई नसच्याएसम्म काम नगर्ने भन्दै विद्यालय नै बन्द गरेर बुधबारदेखि काठमाडौंकेन्द्रिति आन्दोलन थालेका हुन् ।

आन्दोलन सुरु गरेकै दिन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले सामाजिक सञ्जालमार्फत शिक्षकहरूलाई कारबाही गर्ने चेतावनी दिएका थिए । बिहीबार शिक्षकहरूले बालेनविरुद्ध पनि नाराबाजी गरेका छन् ।

शिक्षकहरूले ‘बालेनहरू होसियार १’ भन्दै अधिकार क्षेत्रभन्दा बाहिर गएर सामाजिक सञ्जालमा ‘हिरो’ बन्ने प्रयास नगर्न चेतावनी दिएका छन् ।

“यो विधेयकले शिक्षहरूलाई स्थानीय तहको मातहत राखेको विरुद्ध हामी आन्दोलनमा छौँ,” पाल्पाबाट आएका एक शिक्षकले भने, “जसको अधिकार पनि छैन र अधिकार उपयोग गर्ने हैसियत पनि राख्दैन उसैले कारबाहीको चेतावनी दिने रु”

शिक्षकहरू संघीय सरकारको निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयासमा रहेको भन्दै उनले पालिका प्रमुख वा वडाध्यक्षलाई धम्कीको भाषा प्रयोग नगर्न सुझाव दिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com