काठमाडौ, २ असोज । दक्षिण कोरियाले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’लाई नेपाल फर्कन रोकेको छ । कोरियाको भन्सार कार्यालयले अर्को निर्णय नहुन्जेसम्मका लागि उनलाई नेपाल फर्कन रोकेको हो । कोरीयाको इन्चेन अन्तर्राष्ट्रिय विमानस्थलमा दीपशिखाले सिफारिसबिना औषधि लगेको भेटिएपछि भन्सार कार्यालयले उनलाई अनुसन्धानका ...