काठमाडौं,४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”, परराष्ट्र मन्त्री एन। पी। साउद एवम् नेपाली प्रतिनिधिमण्डलको स्वागत् तथा सम्मानमा नेपाली महावाणिज्यदूतावास, न्यूयोर्कले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रम एवं नेपालमा लगानी तथा नवप्रवर्तनको प्रवर्द्धनमा गैरआवासीय नेपाली समुदाय तथा व्यवसायीरविज्ञसंग छलफल भएकोछ ।








प्रतिक्रिया दिनुहोस्