काठमाडौं ७ पुस । मंसिर ४ गते सम्पनन संघीय निर्वाचन पश्चात पुस ७ गते सनवनिर्वाचित सांसदहरुले सपथ लिने बेलासम्म राष्ट्रिय मान्यता प्राप्त ७ वटा दल मध्ये ६ वटा दलका दल नेता चयन भएका छन् । राष्ट्रिय मान्यता प्राप्त दलमध्येको जनता समाजवादी पार्टीले भने अझै ...