काठमाडौं १९ पुस ।नेका पार्टी सभापति शेरबहादुर देउवाले सत्ता–राजनीतिको पहल गुमाएपछि आक्रामक रूपमा आएको कांग्रेस संस्थापन इतर समूहलाई प्रदेश संसदीय दलमा भने धक्का लागेको छ । केन्द्रमा संसदीय दलको निर्वाचनपछि बलियो बनेको डा। शेखर कोइराला र महामन्त्री गगन थापा समूहको उपस्थिति प्रदेश संसदीय दलमा ...