ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसका नेताहरुले सभापति देउवाको राजीनामा माग्न थाले


एबीसी / संवाददाता
पुस १०, २०७९ आईतबार   ९ : ५०   बजे

काठमाडौं १० पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले देउवको राजिनामा मागेका छन् । घिमिरेले ट्टिवट गर्दै देउवाले तत्काल पार्टी सभापति र संसदीय दलको नेताबाट राजीनामा गर्नु पर्ने भन्दै पार्टीको विशेष महाधिवेशन बोलाउनु पर्ने माग गरेका छन् । उनले भनेका छन् – ने.का.। ‘सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजिनामा दिनुपर्छ।हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएनरुयसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ।राजिनामा नदिए चाडै बिशेष महाधिवेशन बोलाईनेछ।’

नेका सभापति शेरबहादुर देउवाले अनावश्यक हठ गरेर गठबन्धन भत्काएको भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेल नकाले सबै गुमाएको भन्दै दुख व्यक्त गरेका छन् ।
समाजिक सञ्जालमा अधिकांश कांग्रेसी नेताहरु देउवाको चर्को आलोचना गरिरहेका छन् ।
पार्टीका महामन्त्री गगन थापाले पोखराबाट गठबन्धन भत्केको मसाचारले आफू संसदीय दलमा पराजय भएको पीडा विर्साएको भन्दै खुशी व्यक्त गरेका छन् ।
त्यस्तै केन्द्रीय दसस्य तथा गगन थापाका सुरा अर्जुन नरसिंह केसी ले देउवाले आफूलाई म नै राज्य र म नै पार्टी भन्ने तानाशाही प्रवृत्ति देखाउंदा गठबन्धन भत्केको बताएका छन् । केसी लेख्छन् – ‘म नै पार्टी म नै राज्य हुँ’ भन्ने अहंकार, स्व(केन्द्रित निर्णय,चरम सत्ता(लिप्साको दूषित नियतले भर्खरै प्राप्त जनादेशलाई उपेक्षा र तिरस्कार गर्दै५दलीय गठबन्धन टुटेकोछ। लोकतन्त्रवादीको लागि जनता नै सर्वोपरि साध्य र शक्ति हो।सत्ता त साधन मात्रहो।यही मूलमन्त्र हो हाम्रो आगामी दिनको।
कांग्रेसी बुद्धिजीवी तथा स्तम्भकार गेजा शर्मा वाग्लेले निकै पीर मानेर यसरी तितो पोखेका छन् – ‘देउवा-प्रचण्ड डिभोर्स, ओली-प्रचण्ड पुनर्मिलन, राजतन्त्रवादी र हिन्दुवादीले गणत्रन्त्रवादी तथा धर्मनिरपेक्षतावादीलाई तथा अवस्था बदल्ने जेहाद छेडेको नयाँ पार्टीले ‘परिवर्तन’ र ‘सुशासन’का लागि प्रचण्डलाई समर्थन गरेपछि हालसम्मका राजनीतिक अवसरवादका सबै परिभाषाहरू समेत असत्य भए ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group