ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खुमलटारमा प्रचण्ड–ओली छलफलले तय गरेका सत्ता गठबन्धनका एजेण्डा के के हुन ?


एबीसी / संवाददाता
पुस १३, २०७९ बुधबार  २ : ४८ बजे

 

काठमाडौं १३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलील् प्रचण्डको निजी निवास खुमलटारमा सत्ता गठबन्धनको बैठकका एजेण्डा तय गरेका छन् । सत्ता साझेदार दलको बैठकका विहीबार बालुवाटारमा बस्ने भएको छ । प्रचण्ड आज साँझ देखि भोलि विहान सम्म सरकारी निवास वालुवाटार सर्नेछन् ।
खुमलटारस्थित प्रधानमन्त्री प्रचण्डको निजी निवासमा यी दुई शिर्ष नेताको भेट २०७७ पुस ४ पछि पहिलो पटक दुई वर्ष ९ दिन पछि भएको हो । २०७७ पुस ४ गते सांझ तत्काली प्रधानमन्त्री केपी शर्मा ओलीले आफुमाथि लगाएको १९बुँदे फिराद पत्र फिर्ता लिन प्रचण्डलाई आग्रह गर्न गएका थिए । प्रचण्डले त्यो आरोप पत्र फिर्ता नलिएपछि भोलिपल्ट पुस ५ गते ओलीले संसद विघटन गरेपछि वाम सरकरारसँगै नेकपा पनि विघटन भएको थियो ।

‘बिहीबार बालुवाटारमा सत्ता साझेदार दलबीच हुने छलफल का एजेण्डा तय भएको प्रचण्डका प्रमुख स्वकिय सचिव रमेश मल्लले बताए । सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषय र सरकारका नीति कार्यक्रम तथा प्राथमिकता तय गर्ने विषयमा ससमेत दुई नेताबीच छलफल भएको छ । आज छलफल भएका विषया विस्तृत रूपमा बिहीबार छलफल हुनेछ,’ मल्लले एबीसीलाई बताए ।
दुई नेताबीच सम्भावित राष्ट्रपति र सभामुखका उमेद्वार तथा गठबन्धन दलका लागि मन्त्रालयहरुको बारेमा पनि छलफल भएको बताइको छ ।

प्रचण्ड परिबारले सुन्तला मार्फत ओलीको खुमलटाससर प्रचण्ड निवसको छतमा स्वागत : फोटा– प्रचण्डको सचिवालय

सम्बन्धित समाचार

एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डवीच खुमलटारमा भेटवार्ता : माधव नेपाललाई पनि बोलाइयो

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डिजेल र मट्टितेलको मूल्य बढ्यो

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

सम्बन्धित

डिजेल र मट्टितेलको मूल्य बढ्यो

Communist Unity is Today’s Imperative: Coordinator Prachanda

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

ओलीको बालेनप्रति व्यंग्य: ‘बतासे अण्डा र बतासको खेती’ – झापा–५ मा चुनावी आगो बल्यो !

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com