एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डवीच खुमलटारमा भेटवार्ता : माधव नेपाललाई पनि बोलाइयो

काठमाडौं, १३ पुस।  प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली खुमलटार पुग्नुभएको छ । ‍प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि ओली पहिलो पटक खुमलटार पुग्नुभएको हो। खुमलटारमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि डाकिएको छ।प्रधानमन्त्री प्रचण्डले आज बिहान नेपालसँग भेटवार्ता गर्नुभएको थियो । ललितपुरको हात्तिवनमा भएको भेटवार्तामा प्रचण्डले सरकारलाई समर्थनबारे प्रस्ताव राखेको नेपालले बताउनुभयो । उहाँले … Continue reading एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डवीच खुमलटारमा भेटवार्ता : माधव नेपाललाई पनि बोलाइयो