ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालेन शाहको खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजना विरुद्ध प्रदर्शन


ABC NEWS
पुस १९, २०७९ मंगलबार   ६ : ५२   बजे

 

काठमाडौं१९ पृस । काठमाडौं महानगरपालिकाको खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजनाको सर्वत्र विरोध भएको छ । काठमाडौं महानगर प्रमुखमा बालेन्द्र शाह निर्वाचित भएपछि उनलेक हिले सुकुम्वासी वस्तीमा डोजर चलाएका छन् त कहिले कथित टुकुचा खोज्नै भन्दै स्टन्ट गरिरहेका छन् । तर जनस्तरबाट भने बालेन शाहका हरेक कदम विवादमा तानिएका छन् ।


पछिल्लो पटक उनले खुलामञ्चमा भूमिगत पार्किंग बनाउने भनेर अड्डी लिएका छन् । उनको प्रस्ताव महानगरपालिकाभित्रै कसैको ाथ छ्रैन । चुनावताका बालेनलाई नायक बनाएका र मानेका हरु नै यतिबेला उनको कदमको विरोधमा उत्रिएका छन् । खुलामञ्च संरक्षण अभियन्ता र स्थानीय बासिन्दाले सोमबार काठमाडौं महानगर कार्यालय अगाडि प्रदर्शन गरे । उनीहरूले खुलामञ्चमा भूमिगत पार्किङ नबनाउन आग्रह गरेका छन्।


यसको विरोधमा उनीहरूले महानगरकी उपमेयर सुनिता डंगोललाई ज्ञापनपत्र बुझाएका छन्। मेयर बालेन्द्र साहले भेट्न अस्वीकार गरेपछि उनीहरूले उपमेयर डंगोललाई ज्ञापनपत्र बुझाएका हुन्।

उनी कति गैर जिम्मेवार छन् भने कसैको गुनासो सुन्न पनि उनलाई रुचि छैन । जनप्रतिनिधिले के गर्नु पर्छ भन्ने नै भेउ नभएको मानिसलाई मेयर बनाएपछि यस्तै हुने हो भन्दै एमालेका एक नेताले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group