काठमाडौं २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्दा नेपाली कांग्रेसले २८ वर्ष अगाडिको नजिर दोहोर्याएको बताए पनि उतिबेलाको अहिलेको सन्दर्भ फरक रहेको छ । २०५१ सालमा संयुक्त सरकार बन् नसकेपछि एमालेको तत्कालीन अल्पमतको सरकारलाई नेकाले सविश्वासको मत दिएर सरकारलाई ...