काठमाडौं । अर्थ मन्त्रालयले सरकारको वित्त सन्तुलन कायम राख्न खर्च कटौती र रोक्का गर्ने निर्णय गरेको छ । कोरोना महामारी, रुस–युक्रेन युद्धसहितका कारणले अर्थतन्त्रमा चाप परेको निष्कर्ष निकालेको अर्थ मन्त्रालयले खर्च कटौती गरेर मितव्ययिता अपनाउन १४ बुँदे निर्णय गरेको हो । अर्थमन्त्रालयका अनुसार नेपाली मुद्रा ...