धरान, ११ साउन । जब बर्खा लाग्छ, अनि सुरु हुन्छ बाढी पहिरो कटानको नियन्त्रणको काम । हिउदभरी चुप वस्ने राज्यको चलनले गर्दा बर्खामासमा धेरै जना वाढी पहिरो र नदी कटानको जोखिममा पर्ने गर्दछन् । गएको वर्ष पुर्वमा वाढी पहिरोले ठुलो क्षति पु-याएको थियो । तर ...