काठमाडौं । फिफा विश्वकपअन्तर्गत दोस्रो सेमिफाइनलमा फ्रान्सले मोरक्कोमाथि २–० को शानदार जित निकाल्दै फइनलमा प्रवेश गरेको छ । खेलको पाँचौं मिनेटमा नै फ्रान्सका थियो हर्नान्डेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ७९ मिनेटमा एमवाप्पेकोपासमा कोलोमानीले दोस्रो गोल गरेका हुन् । फ्रान्सले मार्कस ...