गुल्मी , २३ वैशाख । २०७२ साल असार २६ गते तत्कालिन उपराष्ट्रपति परमानन्द झाले गुल्मीलाई खुल्ला दिसामुक्त तथा पूर्ण साक्षर जिल्ला घोषणा गरे । गाउँदेखि जिल्लासम्म धेरैले मस्ती गरे, लाखौँ रुपैयाँ पनि खर्च भयो । तर गाउँका केहि बस्तीहरुमा पुग्दा खुल्ला दिसामुक्त कागजी घोषणा मात्रै ...