३० दिने युद्धविराम ट्रम्पको युक्रेन युद्ध समाप्त गर्ने प्रयासको अहिलेसम्मको सबैभन्दा ठोस कदम काठमाडौं ७ चैत । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार रूससँग ‘ऊर्जा र अन्य नागरिक पूर्वाधारू’ मा केन्द्रित आंशिक युद्धविराममा सहमति जनाएका छन्। गत फ्रेब्रवरी २८ मा ओभल अफिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ...