काठमाडौँ — राष्ट्रपति निर्वाचनलाई लिएर सत्ता समीकरणमा फेरबदलको प्रयास भइरहेका बेला सत्तारुढ एमाले अध्यक्ष केपी शर्मा ओलीले चिरपरिचत प्रतिद्धन्द्धी माधव नेपाल र ओलीका अरुचिकर पात्र डा.बाबुराम भट्टराईलाई नयाँराष्ट्रपति पदको ललिपप दिएका छन् । मौजुदा गठबन्धनमा सामेल गर्न समेत तयार नभएका एमाले अध्यक्ष ओलीले आइतबार ...