काठमाडौं । भोट र नोट अन्योन्याश्रित भएकै कारण धनबलीका निम्ति पनि राजनीतिक विकल्पहरू खुल्छन् । नेपालको संविधानको एउटा प्रमुख आधारशिला समानुपातिक प्रतिनिधित्वले धनबलीका लागि विधिवत् यस्तो जस्केलो खोलिदिएको छ । दलित, सीमान्तकृत, उपेक्षित तथा उत्पीडित समुदायलाई मूलधारमा ल्याउने यो संवैधानिक प्रबन्ध अहिले पहुँचवाला तथा धनबलीका ...