काठमाडौं २५ पुस। सरकारले नागरिकको जीवनस्तर र जनजीविकालाई सम्बोधन गर्ने भन्दै चार वटा आयोग गठन गर्ने घोषणा गरेको छ । सोमबार सार्वजनिक भएको न्यूनतम साझा कार्यक्रममा दुई वटा उच्चस्तरिय आयोग र दुईवटा संयन्त्रको अबधारणा अघि सारिएको छ । ती संयन्त्र र आयोग बनेर महत्वाकांक्षी कार्ययोजना ...