काठमाडौं १३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलील् प्रचण्डको निजी निवास खुमलटारमा सत्ता गठबन्धनको बैठकका एजेण्डा तय गरेका छन् । सत्ता साझेदार दलको बैठकका विहीबार बालुवाटारमा बस्ने भएको छ । प्रचण्ड आज साँझ देखि भोलि विहान सम्म ...