काठमाडौं, ६ पुस । बादी समुदाय एक यस्तो समुदाय हो जतिबेला राजा महाराजा र सामन्तहरूको दरबारमा नाचगान गर्नु उनीहरूको मुख्य पेशा थियो जुन पेशा बाट उनीहरूको गुजारा चल्थ्यो । आधुनिकतासँगै बादी समुदायको पेशा छायामा पर्दै गए पछि बादी समुदाय आफ्नो पहिचानको लागी आवाज उठाइरहेका छन् ...